Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रावी संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही र बैतडीको नतिजा सार्वजनिक (नतिजासहित)

प्रावी संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही र बैतडीको नतिजा सार्वजनिक (नतिजासहित)

  • 763
    SHARES

  • प्रावी संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही र बैतडीको नतिजा सार्वजनिक (नतिजासहित)

    माघ, २९ गते काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही र बैतडी जिल्लाको नतिजा सार्वजनिक गरेको छ।

    आयोगको आज बसेको बैठकले गत असोज १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    लिखित परिक्षाको नतिजा चित्त नबुझेमा मिति २०८० फागुन ८ गते कार्यलय समयभित्र प्रवेशपत्रको प्रतिलिपी सहित आयोगको कार्यलय सानोठिमीमा निवेदन दिन सकिने जानकारी दिएको छ।

    आयोगको आजको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता फागुन २०, २१, २२ र २३ गते गर्ने भएको छ ।

    तिजा हेर्न https://drive.google.com/file/d/1y7KxteB8QdeyZMgdyci6gq4kmuwFeOuH/view?usp=drivesdk मा क्लिक गर्नुस्।

    images
    सोमवार, माघ २९ २०८००५:४४:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार