Jul 27 2026 | २०८३, श्रावण ११ गते

आज बसन्त पञ्चमी अर्थात सरस्वती पुजा धुमधामको साथ मनाउदै सम्पन्न। (तस्बिर सहित)

आज बसन्त पञ्चमी अर्थात सरस्वती पुजा धुमधामको साथ मनाउदै सम्पन्न। (तस्बिर सहित)

  • 648
    SHARES

  • आज बसन्त पञ्चमी अर्थात सरस्वती पुजा धुमधामको साथ मनाउदै सम्पन्न। (तस्बिर सहित)

    फागुन, २ काठमाडौँ । बसन्त पञ्चमी अर्थात विद्याकी अधिष्ठात्री देवीको रुपमा मानिदै आएको सरस्वतीको पूजा आरधना गरि देशैभरी धुमधामका साथ मनाइँएको छ।  

    20210507151403_IMG_4445.JPG

    विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    20210507155931_IMG_4478.JPG

    आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    20210507160100_IMG_4483.JPG

       काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती लगाएत देशैभरी हरेक बिद्यालय कलेज र मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी विद्यार्थी छात्रछात्राको घुइँचो लागेको थियो।

    20210507164719_IMG_4510.JPG20210507172200_IMG_4530.JPG20210507173154_IMG_4535.JPG20210507181306_IMG_4592.JPGFB_IMG_1707928935216.jpgFB_IMG_1707928761841.jpgFB_IMG_1707928682705.jpgFB_IMG_1707928241750.jpgFB_IMG_1707926000663.jpgFB_IMG_1707925368821.jpgFB_IMG_1707928036680.jpgFB_IMG_1707928039350.jpgFB_IMG_1707926150087.jpgFB_IMG_1707926290072.jpgFB_IMG_1707927926471.jpgFB_IMG_1707931828149.jpgFB_IMG_1707928809953.jpg20210507173233_IMG_4539.JPGFB_IMG_1707932095148.jpgFB_IMG_1707932223985.jpgFB_IMG_1707932312768.jpg

    FB_IMG_1707932608745.jpgFB_IMG_1707932659629.jpgFB_IMG_1707932729769.jpgFB_IMG_1707932767980.jpgFB_IMG_1707932826064.jpg

    FB_IMG_1707933826486.jpgFB_IMG_1707933834873.jpgFB_IMG_1707933795015.jpg

    FB_IMG_1707932869236.jpg

    images
    बुधवार, फाल्गुण २ २०८०१०:५४:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार