Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिभुवन बिश्वबिद्धालयको उपकुलपतिका लागि अन्तर्वार्ता आज

त्रिभुवन बिश्वबिद्धालयको उपकुलपतिका लागि अन्तर्वार्ता आज

  • 566
    SHARES

  • त्रिभुवन बिश्वबिद्धालयको उपकुलपतिका लागि अन्तर्वार्ता आज

    फागुन, ६ गते काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आज अन्तर्वार्ता हुने भएको छ । 

    त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले उपकुलपतिका लागि आज अन्तर्वार्ता हुने भएको बताएको हो।

    अन्तर्वार्ता आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा अन्तर्वार्ता हुनेछ । सिफारिस समितिले सर्ट लिस्टमा परेका १४ जना उम्मेदवारबाट सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण लिएको थियो ।

     

    images
    आइतवार, फाल्गुण ६ २०८००७:५६:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार