Jul 27 2026 | २०८३, श्रावण ११ गते

माध्यमिक तहको परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (यसरी गर्नुस् प्रिन्ट)

माध्यमिक तहको परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (यसरी गर्नुस् प्रिन्ट)

  • 596
    SHARES

  • माध्यमिक तहको परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (यसरी गर्नुस् प्रिन्ट)

    फागुन, ९ गते, काठमाडौ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ।

    शिक्षक आयोगले २०८० पुस ८ गते गरेको बिज्ञापन अनुसार माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परिक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने सुचित गरेको हो।

    दर्खास्त फारम भर्ने परिक्षार्थिहरुले आयोगको आधिकारिक website http://licence.tsc.gov.np/ बाट दर्खास्त फारम रजिस्ट्रार गरिएको Email Login गरि दर्खास्त पेश गरेको विवरणमा click गरि पुन: View मा Click गरेर प्रवेशपत्र डाउनलोड गर्न सकिने जानकारी दिएको छ।

    यदि आफ्नो इमेल र पासवर्ड बिर्सिएको खण्डमा शिक्षक सेवा आयोगको दर्खास्त पोर्टलमा दिएको निर्देशन अनुरार गर्न अनुरोध गरेको छ।

    FB_IMG_1708505657563.jpg

    images
    बुधवार, फाल्गुण ९ २०८००३:०३:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार