Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन।

  • 1.6K
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन।

    फागुन, ९ गते काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाले आवेदन दिएका छन्। उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १८ जनाको नामावली सार्वजनिक गरेको हो ।

    शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल सदस्य रहने गरी सिफारिस समिति गठन गरिएको थियो।

    उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले १५ दिनको समय हिजो सम्म थियो । आवेदन दिने अन्तिम दिन फागुन ८ मंगलबार सम्म १८ जनाले आवेदन हालेको शिक्षा मन्त्रालयले जनाएको छ ।

    यस्तो छ नामावली

    Screenshot_20240221-174915_Facebook.jpg

     

    images
    बुधवार, फाल्गुण ९ २०८००६:४६:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार