Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थी समस्या समाधानका लागि अनिश्चितकालीन रिले अनशन ।

विद्यार्थी समस्या समाधानका लागि अनिश्चितकालीन रिले अनशन ।

  • 664
    SHARES

  • विद्यार्थी समस्या समाधानका लागि अनिश्चितकालीन रिले अनशन ।

    फागुन, १७ धनगढी । कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी समस्या समाधानका लागि संघर्ष समितिले आज फागुन १७ गते देखि अनिश्चितकालीन रिले अनशन शुरु गरेका छन्।

    कैलाली बहुमुखी क्याम्पसमा लामो समय देखी बिद्यार्थीले भोग्दै आएका समस्या समाधानका लागी पटकपटक लिखित र मौखिक रूपमा क्याम्पस प्रशासनलाई आग्रह गर्दा समेत प्रशासनले समाधान नगरेको भन्दै अनिश्चितकालीन रिले अनशन शुरु गरेका भएका हुन्।

    यसअघि समितिले फागुन 14 गते अल्टिमेटम सहितको मागमात्र बुझाएका थिए। तर क्याम्पस प्रशासन बाट बिद्यार्थीका समस्या सम्मिलित मागका सम्बन्धमा एक पटक समेत कुनै प्रकारको सम्बाद गर्न इच्छा नदेखाएकाले २०८० फागुन १७ गते बिहान ९ बजे देखि कैलाली बहुमुखी क्याम्पस को प्रशासन भवन अगाडि रिले अनशन गर्ने जानकारी दिएको छ।

    यस्तो छन मागहरू ।

    FB_IMG_1709128989945.jpg

    images
    बिहिवार, फाल्गुण १७ २०८००८:५७:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार