Jul 27 2026 | २०८३, श्रावण ११ गते

आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक। (नतिजा सहित)

आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक। (नतिजा सहित)

  • 757
    SHARES

  • आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक। (नतिजा सहित)

    फागुन,२० काठमाडौ । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेका छ ।

    आयोगबाट २०८० मंसिर ९ गते लिइएको माध्यमिक तह, प्रथम श्रेणी शिक्षक बढुवाको आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो ।

    साथै शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २० को उपनियम (१) बमोजिम अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको रोल नम्बरको क्रमानुसार नतिजा प्रकाशन गरिएको जनाएको छ ।

    यस्तो छ नतिजा

    FB_IMG_1709466539851.jpgFB_IMG_1709466541321.jpgFB_IMG_1709466542723.jpgFB_IMG_1709466544046.jpgFB_IMG_1709466545572.jpgFB_IMG_1709466546890.jpgFB_IMG_1709466548248.jpgFB_IMG_1709466549580.jpg

    images
    आइतवार, फाल्गुण २० २०८००५:३८:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार