Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रावि तेह्रथुम, नुवाकोट र सिन्धुपाल्चोकको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजा सहित)

प्रावि तेह्रथुम, नुवाकोट र सिन्धुपाल्चोकको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजा सहित)

  • 917
    SHARES

  • प्रावि तेह्रथुम, नुवाकोट र सिन्धुपाल्चोकको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजा सहित)

    फागुन, २५ काठमाडौ । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणी शिक्षक पदको अन्तर्वार्ताको तेह्रथुम, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको नतिजा प्रकाशन गरेको छ।

    आयोगले मिति २०८० फागुन २० गते देखि संचालन गरेको अन्तर्वार्तामा सहभागी उमेदवारहरुको नतिजा प्रकाशन गरेको हो।

    शिक्षक सेवा आयोगको नियमावली २०७५ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङकको आधारमा विभिन्न बिषयमा नियुक्ति सम्बन्धी सिफारिसका लागि छनोट भएका उमेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकशित गरेको सुचित गरेको छ।

    यस्तो छ नतिजा

    FB_IMG_1709906094289.jpgFB_IMG_1709906095746.jpgFB_IMG_1709906097156.jpgFB_IMG_1709906098456.jpgFB_IMG_1709906099792.jpgFB_IMG_1709906101140.jpgFB_IMG_1709906102539.jpgFB_IMG_1709906104139.jpgFB_IMG_1709906105376.jpgFB_IMG_1709906106668.jpg

    images
    शुक्रवार, फाल्गुण २५ २०८००७:४८:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार