Jul 27 2026 | २०८३, श्रावण ११ गते

आरआरमा ओली र प्रचन्ड बिद्यार्थी समूहबीच भि'डन्त एक जनाको दात भाचियो ४ जना घाइते !

आरआरमा ओली र प्रचन्ड बिद्यार्थी समूहबीच भि'डन्त एक जनाको दात भाचियो ४ जना घाइते !

  • 426
    SHARES

  • आरआरमा ओली र प्रचन्ड बिद्यार्थी समूहबीच भि'डन्त एक जनाको दात भाचियो ४ जना घाइते !

    नेपाल मानविकी क्याम्पस आरआरमा दुइ बिद्यार्थी समूहबीच भिडन्त हुदा चार जना घाइते भएका छन् ! सरस्वति पुजाकै दिन प्रधानमन्त्री  केपी शर्मा ओली समूह र  प्रचण्ड–नेपाल समूहका विद्यार्थी बीच भिडन्त भएको जानकारी गराइएको छ ।

    प्रचण्ड–नेपाल समूहका विद्यार्थीको भनाइ अनुसार प्रधानमन्त्री  केपी शर्मा ओली समूहका विद्यार्थीले क्याम्पस प्रांगणमै एक्कासी आएर आ'क्रमण गरेको बिद्यार्थी नेताहरुले जनाएकाछन ।

    आ,क्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घा,इते भएका हुन्। जसमध्य घाइते दीपक बस्नेतको दाँत भाँ,चिएको नेता टोपेन्द्र शाहीले जानकारी दिए ।

    मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आ,क्रमण गरेका हुन्। आ,क्रमण गर्ने खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्षसमेत हुन्।

    प्रचण्ड - माधव समुहका नेता देवेन्द्र शर्माले भने  ‘अ,राजक समूहबाट आ,क्रमण भएको हो । आ,क्रमणमा चार जना साथीहरु घा,इते हुनुभएको छ, उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ’ । 

    आफूहरुमाथि ओली पक्षका विद्यार्थीहरुले आ,क्रमण गरेपछि घा,इते विद्यार्थीहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी गरेका थिए। उजुरीपछि प्रहरी क्याम्पस पुगेर सीसीटीभी फुटेज मागे पनि क्याम्पसले उपलब्ध नगराएको प्रचण्ड–नेपाल समूहका नेता शर्माले जानकारी दिए।

    शिक्षण सस्थाहरुमा यस्तो घटना घट्नु दुखद मात्रै नभई निन्दनीय छ । युवा बिद्यार्थी हरु यस्ता घृणित ब्यबाहार बाट मुक्त नहुदा सम्म देश को शिक्षा क्षेत्र अस्तव्यस्त हुने निश्चित छ । अझ बिध्याकि देबी सरस्वति पुजाकै दिन यस्तो घटना घट्नु हाम्रो समाज र शिक्षालयहरु को अवस्था कस्तो छ भन्ने कुरा सहजै आकलन गर्न सकिन्छ ।

    images
    मंगलवार, फाल्गुण ४ २०७७०९:०४:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार