Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशित (तालिका सहित)

कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशित (तालिका सहित)

  • 796
    SHARES

  • कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशित (तालिका सहित)

    बैशाख, ९ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा संचालन हुने कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशित गरेको छ।

    राष्ट्रिय परिक्षा बोर्डले एक सुचना जारी गर्दै २०८१ सालमा संचालन हुने कक्षा ११ को आंशिक/ ग्रेडवृद्धि परिक्षार्थिहरु (रजिस्ट्रेसन नम्बर शुरुका दुई अंक ७६ भएका)को बार्षिक परीक्षा कार्यक्रम आगामी बैशाख २९ गतेदेखि जेठ ६ गते सम्म संचालन गर्ने जनाएको छ।

    त्यसैगरी कक्षा ११को नियमित तर्फका परिक्षार्थिहरुको (ग्रेड वृद्धि परिक्षार्थी भए सो समेत) को बार्षिक परीक्षा बोर्डको सम्बन्धित कार्यलयहरुबाट प्राप्त हुने सिम्बोलनम्बरका आधारमा सम्बन्धित बिद्यालयले आ-आफ्नै बिद्यालयमा २०८१ सालको कक्षा १२ को परिक्षा समाप्त भएपश्चात २०८१ जेठ मसान्तभित्र बिद्यालयको अनुकुलतामा संचालन गरि मुल्यांकन, नतिजा प्रकाशन एबं ग्रेडसिट प्राप्त गर्ने कार्यसमेत गर्न गराउन सुचित गरेको छ।

    यस्तो छ तालिका

    FB_IMG_1713692689279.jpg

    images
    आइतवार, बैशाख ९ २०८१०३:५१:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार