Jul 27 2026 | २०८३, श्रावण ११ गते

कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षकको बढुवा-बागमती प्रदेश

कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षकको बढुवा-बागमती प्रदेश

  • 1.1K
    SHARES

  • कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षकको बढुवा-बागमती प्रदेश

    बैशाख, १८ गते काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवाको नतिजा प्रकाशित गरेको छ।

    शिक्षा बिकास निर्देशनालय बागमती प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने उमेदवारहरुको बढुवा नावामली प्रकाशित गरेको हो।

    आयोगले प्राथमिक तह प्रथम श्रेणी श्रेणीका शिक्षकको आयोगले बढुवा गरेको छ । शिक्षक सेवा आयोगको नियमावली २०५८ (संसोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने, जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको सुचनामा उल्लेख गरेको छ।

    बढुवा उपर चित्त नबुझे नतिजा प्रकाशित भएको मितिको ३५ दिन भित्र शिक्षक सेवा आयोगको कार्यलय शिक्षा तथा सामाजिक बिकास निर्देशनालयमा उजुरी दिनसकिने जनाएको छ।

    यस्तो छ नतिजा

    FB_IMG_1714438596534.jpgFB_IMG_1714438556244.jpgFB_IMG_1714438558044.jpgFB_IMG_1714438559542.jpgFB_IMG_1714438561606.jpg

    images
    मंगलवार, बैशाख १८ २०८१०६:५१:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार