Oct 02 2026 | २०८३, आश्विन १६ गते

रोहिणी गाउपालिकाको सामुदायिक तथा धार्मिक विद्यालयहरू २८ गतेसम्म बिदा रहने।

रोहिणी गाउपालिकाको सामुदायिक तथा धार्मिक विद्यालयहरू २८ गतेसम्म बिदा रहने।

  • 640
    SHARES

  • रोहिणी गाउपालिकाको सामुदायिक तथा धार्मिक विद्यालयहरू २८ गतेसम्म बिदा रहने।

    बैशाख । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको सामुदायिक तथा धार्मिक बिद्यालयहरु २८ गते सम्म बन्द रहने भएका छन।

    गाउँपालिकाका विभिन्न सामुदयिक तथा धार्मिक विद्यालयहरुमा आजका मितिसम्म पनि सबै बालवालिकाहरु भर्ना नभएको अवस्था रहेको, गर्मि अत्यधिक बढेको शिक्षक तथा विद्यार्थीहरुको लागि पठनपाठन कार्य कठिन बनिरहेकोले बैशाख २३ गतेदेखि २८ गते सम्म बिदा दिएको जानकारी दिएको छ।

    उक्त अवधिमा विद्यालय प्रशासन वन्द नगराइ भर्ना हुन बाँकी विद्यार्थीहरुलाई खोजी खोजी भर्ना गर्नुहुन र पाठ्यपुस्तकको व्यवस्था मिलाउनुहुनका साथै विद्यालय सञ्चालन पश्चातका दिनमा योजनावद्धरुपमा निर्वाध शिक्षण सिकाइ कार्यकलाप सञ्चालन गर्न गाउपालिकाले अनुरोध समेत गरेको छ।

    1000001994.jpg

    images
    शनिवार, बैशाख २२ २०८१०९:५२:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार