Oct 10 2026 | २०८३, आश्विन २४ गते

प्रधानमन्त्री जाने कार्यक्रममा गाउपालिकाभरी २८ गते विद्यालय बन्द हुने (सूचना सहित)

प्रधानमन्त्री जाने कार्यक्रममा गाउपालिकाभरी २८ गते विद्यालय बन्द हुने (सूचना सहित)

  • 489
    SHARES

  • प्रधानमन्त्री जाने कार्यक्रममा गाउपालिकाभरी २८ गते विद्यालय बन्द हुने (सूचना सहित)

    बैशाख, २७ गते। सल्यानको दर्मा गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका दिन बैशाख २८ गते पालिका भरिका बिद्यायालय बन्द गर्ने निर्णय गरेको छ। एक सूचना जारी गर्दै गाउपालिकाले भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' जाने भएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

    बैशाख २८ गते गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' द्वारा हुने उपलक्ष्यमा उक्त दिन दार्मा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय र मातहतका निकायहरू तथा विद्यालयहरूमा सार्वजनिक विदा दिने सुचनामा उल्लेख छ ।

    यस्तो छ सूचना ।

    FB_IMG_1715222255378.jpg

    images
    बिहिवार, बैशाख २७ २०८१०७:३२:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार