आइतवार, बैशाख ३० २०८१
बैशाख, ३० गते काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आइतबार दिउँसो काठमाडौँको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गरेकी छन ।

आइतवार दिउँसो तरुण माद्यामिक बिद्यालयमा विद्यार्थीहरु संग अन्तरक्रिया गर्दै पाठ्यपुस्तक पुन:प्रयोग लगायतका विषयमा कुराकानी गगरेकी हुन।

पाठ्यपुस्तक पुन:प्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले दिवा खाजा लगायत विद्यार्थीकै हितमा प्रयोग गर्न सकिने बताइन्। शिक्षा बिज्ञान तथा मन्त्रालयले आगामी बजेटमा समेत पुस्तक पुन:प्रयोगबारे कार्यक्रम समेत राखेको छ।
