Oct 02 2026 | २०८३, आश्विन १६ गते

अत्यधिक गर्मीका कारण बारबर्दिता नगरपालिकाका बिद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण बारबर्दिता नगरपालिकाका बिद्यालय तीन दिन बन्द

  • 618
    SHARES

  • अत्यधिक गर्मीका कारण बारबर्दिता नगरपालिकाका बिद्यालय तीन दिन बन्द

    जेठ, १६ गते बर्दिया। अत्यधिक गर्मीका कारण बारबर्दिता नगरपालिकाले तीन दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले जेठ १७ देखि २० गते सम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको हो

    बढ्दो गर्मीले बिद्यालय आवत जावत, पठनपाठन समस्या विद्यार्थीहरुको स्वास्थ्यमा पर्ने जाने समस्यालाई ध्यान दिदै बिद्यालय बन्द गरेको जानकारी दिएको छ।

    पछिल्लो समय अत्यधिक गर्मिका कारण तराइमा विद्यार्थीहरुको स्वास्थयमा समस्या आउनेगरेको गुनासो आइरहेको थियो।

    साथै मौसम अनुकुलताका आधारमा बिदामा पुनर्विचार हुने सुचनामा उल्लेख छ।

    1716963140009.jpg

    images
    बुधवार, जेठ १६ २०८११२:०६:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार