Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ बर्नहार्ट एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता शुरु।

काठमाडौ बर्नहार्ट एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता शुरु।

  • 606
    SHARES

  • काठमाडौ बर्नहार्ट एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता शुरु।

    जेठ, २९ गते काठमाडौं । काठमाडौ बर्नहार्ट कलेजले आयोजना गरेको एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता शुरु भएको छ।

    एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित आयोजना गरिएको उक्त प्रतियोगितामा छात्रतर्फ १६ टिम र छात्रातर्फ ६ टिम सहभागी रहेका छन।

    20210902155956_IMG_9775.JPG

    खेल दुई दिन जेठ २९ र ३० सते सम्म काठमाडौ बर्नहार्ट कलेजको बास्केटबल मैदानमा हुने छन। छात्रहरु तर्फको खेलहरु लिककम नकआउटको आधारमा खेलाइने छन भने छात्राहरुको राउन्ड रोबिनको आधारमा खेलाइने छन।

    बास्केटबलको प्रतियोगिता बिजेता टिमले नगद, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ।

    20210902160000_IMG_9777.JPG20210902160802_IMG_9797.JPG

    images
    मंगलवार, जेठ २९ २०८११०:१८:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार