Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षामन्त्रीमा विद्या भट्टराई नियुक्ति हुने।

शिक्षामन्त्रीमा विद्या भट्टराई नियुक्ति हुने।

  • 524
    SHARES

  • शिक्षामन्त्रीमा विद्या भट्टराई नियुक्ति हुने।

    असार, ३१ काठमाडौ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा नेकपा एमालेकी नेतृ माननीय बिद्या भट्टराईले सम्हाल्ने भएकी छिन्।

    नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विद्या भट्टराईले समाल्ने भएकी हुन।

    भट्टराई कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन् । साथै हाल संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यमा छन् ।

     

    मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ-

    १‍. केपी शर्मा ओली, प्रधानमन्त्री

    २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

    ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ

    ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

    ५. रमेश लेखक, गृह

    ६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार

    ७. आरजु राणा देउवा, परराष्ट्र

    ८. नवलकिशोर साह सुडी, महिला बालबालिका

    ९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

    १०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

    ११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा याताया

    १२. तेजुलाल चौधरी, युवा तथा खेलकुद

    १३. प्रदीप यादव, खानेपानी

    १४. प्रदीप पौडेल, स्वास्थ्य

    १५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

    १६. बद्री प्रसाद पाण्डे, पर्यटन

    १७. रामनाथ अधिकारी, कृषि

    १८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

    १९. मानवीर राई, रक्षा

    २०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा

    २१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

    २२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

    images
    सोमवार, आषाढ ३१ २०८११२:३२:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार