Jul 27 2026 | २०८३, श्रावण ११ गते

अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र निर्माण

अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र निर्माण

  • 2.8K
    SHARES

  • अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र निर्माण

    सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहका अन्तिम परीक्षाको भाषा नेपाली र अङ्ग्रेजी दुवै हुनेगरी प्रश्नपत्र निर्माण गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुको लामो समय पछिको माग पश्चात् यस्तो निर्णय गरेको हो।

    सुदूरपश्चिम विश्वविद्यालयले भाषा तथा प्राविधिक विषय बाहेकका विषयहरूमा स्नातक तहका अन्तिम परीक्षाको भाषा नेपाली र अङ्ग्रेजी दुवै हुनेगरी प्रश्नपत्र निर्माण गर्ने निर्णय गरी सम्बोधित गरेको छ।

    images
    बिहिवार, श्रावण ३ २०८१०८:५७:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार