सोमवार, श्रावण ७ २०८१
साउन, ७ गते काठमाडौ । काठमाडौं महानगरपालिकाको पूर्वसूचनाअनुसार शैक्षिक सत्र २०८१ मा कक्षा ११ मा छात्रवृतिमा अध्ययन गर्न नावेदन दिएका आवेदकहरुमध्ये मिति २०८१/०४/०४ गते सञ्चालित परीक्षामा उत्तीर्मा ४० मा प्राप्त गरेका परीक्षार्थीहरुको नतिजा प्रकाशन गरिएको छ।
विस्तृत जानकारी यसैसाथ संलग्न १७ हेरी वा ntrance.kathmandu.gov.np मा रोल नम्बर, जन्म मिति, पासवर्ड राखी प्राप्ताइर योग्यताकमको Score Card हेर्न डाउनलोड बिन्ट गरी हेर्न सकिने छ ।
पूनश्च उक्त नतिजामा कसैको दाबी विरोध भएमा प्रमाण पुग्ने कागजातसहित र प्राप्ताङ्क चित्त नमुझेमा अनुसूची-३ बमोजिमको फाराम भरी रु.१०००।- (एक हजार रुपैया माव) राजच बुझाई मिति २०८१/०४/१० गते दिउँसो ५:०० बजेभित्र entrance.kathmandu.gov.np मार्फत अनलाइन निवेदन दिन सकिनेछ ।
पुनर्योगपश्चात प्रकाशन हुने अन्तिम योग्यताताक्रमका आधारमा विषयगत रुपमा आवेदन दिँदाका बखतको शिक्षण संस्थाको प्राथमिकताक्रम अनुसार साधारण र समूहगत रुपमा म्याचिङ लिष्ट प्रकाशन गरिने र उक्त लिष्ट्घाट भर्ना हुन नसकी खाली रहेका मीटमा योग्यताक्रममा बाँकी रहेका परीक्षार्थीबाट दोस्रो चरणको म्यानिङ सिष्ट प्रकाशन गरिने र सोसमेतबाट सीट पूरा नभएमा जुनसुकै विषयमासमेत जाने गरी योग्यताकमका आधारमा पिअप मनोनयन हुनेछन।
काठमाडौ महानगरपालिकाको छात्रवृत्तिको नतिजा हेर्न क्लिक गर्नुस्।
