Oct 02 2026 | २०८३, आश्विन १६ गते

आइओइले इन्ट्रान्स परिक्षामा पास हुनै पर्ने थ्रेसहोल्ड अंक हटायो।

आइओइले इन्ट्रान्स परिक्षामा पास हुनै पर्ने थ्रेसहोल्ड अंक हटायो।

  • 836
    SHARES

  • आइओइले इन्ट्रान्स परिक्षामा पास हुनै पर्ने थ्रेसहोल्ड अंक हटायो।

    साउन, १८ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रबिधि संकाय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (IOE) ले आफ्नो Entrance परिक्षामा पास हुन आवश्यक थ्रेसहोल्ड अंक हटाएको छ।

    आफूसँग भएको कुल सिट/कोटा (४३४४) को १.५ गुना अर्थात् ६५१६ जना स्वत पास भएको मानिनेछ र उनीहरूको नाम मेरीट लिस्टमा प्रकाशित हुने व्यवस्था अपनाएको छ। यस अनुसार अब शून्य अंक ल्याउनेले पनि उक्त संख्या भित्र पर्न सकेको खण्डमा भर्ना हुन योग्य मानिनेछ।

    यसै आधारमा मेरिट लिस्ट प्रकाशन गर्दा २०७९, २०८० सालमा क्रमश: २७%, २०% ल्याउनेको नाम समेत मेरीट लिस्टमा प्रकाशित गरिएको रहेछ।

    FB_IMG_1722574580225.jpg

    images
    शुक्रवार, श्रावण १८ २०८११०:४८:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार