शनिवार, श्रावण १९ २०८१
साउन, १९ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु बिज्ञान अध्ययन संस्थानमा B.Sc.Ag./Hort. B.V.Sc. & A.H. स्नातक तहमा विद्यार्थी भर्नाका लाही आवेदन खुला गरेको छ। विश्वविद्यालयले शैक्षिक वर्ष २००१/०८२ को लागि यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पस/ कलेज/ संस्थानमा स्नातक तहमा भर्नाको लागि आवेदन खुलेको हो।
शैक्षिक कार्यक्रममा अध्ययन गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक व्यतिरुने मिति २०८१ साउन २० गतेबाट भदौ २२ गते राती १२ बजेसम्म Online आवेदन दिन सक्नेछन। साथै प्रवेश पत्र भदौ २६ गते देखि वितरण गरिने छन भने प्रवेश परीक्षा भदौ २९ गते बिहान ११ बजे देखि १२:३० बजे सम्म संचालन हुनेछन।
आवेदन फाराम http://entrance.iaas.edu.np बाट online मात्र भर्न सकिनेछ। आवेदनमा समावेश गरिएका जानकारीहरु झुठ वा अपुग पाइएमा अयोग्य हुनेछन।
२. आवेदनको लागि न्युनतम शैक्षिक योग्यता BScAg/Hit: १०+२ वा विज्ञान बिएस्सी (कृषि /पशु /बन विज्ञान) वा सो सरह हुनु पर्नेछ। BVSCAH: १०+२ (कृषी विज्ञान) वा आईएस्सी (कृषि पशु विज्ञान) वा सो सरह हुनुपर्नेछ।
• माथि उल्लेखित तहमा १०० पुणांइको अंग्रेजी, भौतिकशात्र, रसायनशात्र, जीव विज्ञान, गणित विषय अध्ययन गरी कुल प्राप्ताइको ५०% वा Letter Grading System भए Aggregate मा C वा C GPA 2.4 हुनु पर्नेछ। अतिरिक्त गणित विषयको मार्कसिटमा Letter Grading System मा Cवा सो सरह प्राप्त गरेको मार्कसिट पनि upload गर्नु पर्नेछ।
• १०+२ को Aggregate Transcript नभइ कक्षा १२ को Transcript मात्र भएको खण्डमा कक्षा १२ को Transcript नाईने आधारे मानिनेछ। कक्षा १२ को Transcript हुनेको हकमा कक्षा ११ को मार्कसिट सहित pdf बनाई upload गर्नु पर्नेछ।


