Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ र १२ मा थपियो नयाँ चार विषय

कक्षा ११ र १२ मा थपियो नयाँ चार विषय

  • 1.0K
    SHARES

  • कक्षा ११ र १२ मा थपियो नयाँ चार विषय

    असोज, ६ गते काठमाडौँ। पाठ्यक्रम विकास केन्द्रले विद्यालय तह कक्षा ११ र १२ मा यस वर्षदेखि चार वटा विषय थप गरेको छ ।

    केन्द्रले कक्षा कक्षा ११ र १२ मा अब कलाको इतिहास, प्रायोगिक कला, मूर्तिकला र चित्रकलाको पाठ्यक्रम यो शैक्षिक सत्रदेखि नै प्रयोग गर्न सकिनेगरि थप गरेको हो।

    विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को मर्म अनुरूप नयाँ चार वटा विषयको पाठ्यक्रम निर्माण गरेर यस वर्षदेखि देशभरि लागु गर्न लागेको पाठ्यक्रम बिकास केन्द्रले जनाएको छ ।

    images
    आइतवार, आश्विन ६ २०८१०७:५९:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार