Jul 27 2026 | २०८३, श्रावण ११ गते

ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु द्वार तोडफोड र तालाबन्दी

ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु द्वार तोडफोड र तालाबन्दी

  • 511
    SHARES

  • ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु द्वार तोडफोड र तालाबन्दी

    असोज, १० गते काठमाडौं । काठमाडौको नेपालटारमा अवस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुले तोडफोड र तालाबन्दी गरेको छ।

    अनेरास्ववियुले विद्यार्थीहरुको हकहितका लागी क्याम्पस प्रमुखलाई बिभिन्नि माग पत्र बुझाएको र त्यसको सम्बोधन नभएको भन्दै बुधबार तालाबन्दी र तोडफोड गरेको हो।

    अनेरास्वीयु गा्रमीण आर्दश बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष अशोक खनालले विज्ञपप्ती मार्फत तालाबन्दी गरेका बताएका छन । तालाबन्दी गर्ने क्रममा नाराबाजी गरी केही तोडफोड समेत भएको बताइएको छ।

    यसअघि दुई सत्तारुढ दल एमाले निकट अनरेरास्ववियु र कांग्रेस निकट नेविसंघले भरतपुरको कृषि क्याम्पसमा लगाएको तालाबन्दीले समेत पठनपाठन तथा परीक कार्यक्रम अस्तव्यस्त भईरहेको छ।

    images
    बिहिवार, आश्विन १० २०८१०६:४३:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार