Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिरगंज महानगरले कक्षा ६ देखि १२ सम्मका १० हजारभन्दा बढी किशोरीहरूलाई एकै पटक आत्मरक्षाका लागि तालिम दिने

बिरगंज महानगरले कक्षा ६ देखि १२ सम्मका १० हजारभन्दा बढी किशोरीहरूलाई एकै पटक आत्मरक्षाका लागि तालिम दिने

  • 434
    SHARES

  • बिरगंज महानगरले कक्षा ६ देखि १२ सम्मका १० हजारभन्दा बढी किशोरीहरूलाई एकै पटक आत्मरक्षाका लागि तालिम दिने

    कार्तिक, २८ गते। बिरगंज महानगरपालिका कक्षा ६ देखि १२ सम्मका १० हजारभन्दा बढी किशोरीहरूलाई एकै पटक आत्मरक्षाका लागि तालिम दिने भएको छ। मंगलबार एक पत्रकार सम्मेलन गर्दै महानगर प्रमुख राजेश मान सिंहले यस्तो जनाएका हुन्।

    "वीरगंजका छात्राहरुको आत्मबल सुदृढ बनाउने उद्देश्यका साथ वीरगंज महानगरपालिकाको आयोजना र नेपाल भारत सहयोग मंचको समन्वयमा 'आत्मरक्षा तालिम' दिने महानगर प्रमुख सिंहले जानकारी दिए। उद्घाटन कार्यक्रम आज बुधबार बिहान १० बजे हुने छ।

    महानगरपालिकाले एकसाथ १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्डसहित गिनिज बुकसमेत नाम लेखाउने उदेश्य रहेको बताइएको छ।

    images
    बुधवार, कार्तिक २८ २०८१०७:५८:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार