Oct 02 2026 | २०८३, आश्विन १६ गते

एल.एल.एम. भर्नाको लागि प्रवेश परिक्षाको आवेदन फारम अनलाइन भर्न सकिने।

एल.एल.एम. भर्नाको लागि प्रवेश परिक्षाको आवेदन फारम अनलाइन भर्न सकिने।

  • 752
    SHARES

  • एल.एल.एम. भर्नाको लागि प्रवेश परिक्षाको आवेदन फारम अनलाइन भर्न सकिने।

    मंसिर, २० गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय कानुन संकाय एलएल.एम. भर्नाको लागि प्रवेश परीक्षाको आवेदन फारम अनलाइन मार्फत भर्न सकिने भएको छ। विश्वविद्यालय डिनको कार्यलयले एक सुचना जारी गर्दै एलएल.एम. तहको प्रवेश परीक्षा फारम अनलाईन भर्ने र परीक्षा सञ्चालन हुने सम्बन्धी जानकारी दिएको हो।

    त्रि.वि.कानून संकाय अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजमा सिमेष्टर प्रणाली संचालन विनियम, २०७४ अनुसार जम्मा १८५ सिटका लागि एलएल.एम. तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त शैक्षिक सत्र २०८०।०८१ का लागि मिति २०८१।०८।२० गतेदेखि प्रवेश परीक्षाको फारम अनलाईन मार्फत भर्न सकिने जानकारी दिएको छ।

    साथै परीक्षा सम्बन्धी अन्य विस्तृत विवरण यस कार्यालयको सूचना पाटी वा वेभसाईट www.fol.edu.np मा भर्न सकिने छ।

    FB_IMG_1733398260678.jpg

     

    images
    बिहिवार, मंसिर २० २०८१०७:५५:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार