बिहिवार, मंसिर २७ २०८१
मंसिर, २६ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नियुक्ति तथा पदस्थापना हुने प्राध्यापकहरू कम्तीमा पिएचडी गरेको हुनुपर्ने नियम ल्याउन प्रस्ताव गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको बिहीवार बसेको नीति अधिवेशनमा उपकुलपति प्रा.डा. केशरजंग बरालले यस्तो यस्तो प्रस्ताव राखेका हुन। अधिवेशनमा प्रधानमन्त्री तथा कुलपति केपि सर्मा ओलिको अध्यक्षतामा बैठक चलिरहेको छ।