Jul 27 2026 | २०८३, श्रावण ११ गते

असार १ बाट नयाँ शैक्षिकशत्र शुरुगर्न निर्देशन !

असार १ बाट नयाँ शैक्षिकशत्र शुरुगर्न निर्देशन !

  • 1.2K
    SHARES

  • असार १ बाट नयाँ शैक्षिकशत्र शुरुगर्न निर्देशन !

    शैक्षिक सत्र बारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सबै शिक्षा विकास तथा समन्वय एकाई, स्थानीय तह, विद्यालयहरू तथा सरोकारवालाहरू लाई शैक्षिक सत्र २०७७ को पठन पाठन २०७८ वैशाख मसान्त भित्र सकी विद्यालय तह सबैको परीक्षा जेठ मसान्त गरी २०७८ असार १ बाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन ।

    हेर्नुस सूचना सहित  FB_IMG_1614475452477.jpg

    images
    आइतवार, फाल्गुण १६ २०७७०७:२०:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार