Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविका रिक्त क्याम्पस प्रमुख पदहरुमा नियुक्तिको लागि अल्पसुची प्रकाशित

त्रिविका रिक्त क्याम्पस प्रमुख पदहरुमा नियुक्तिको लागि अल्पसुची प्रकाशित

  • 559
    SHARES

  • त्रिविका रिक्त क्याम्पस प्रमुख पदहरुमा नियुक्तिको लागि अल्पसुची प्रकाशित

    पुस ७ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय क्याम्पस प्रमुख छनौट समितिले विभिन्न क्याम्पसका रिक्त रहेको क्याम्पस प्रमुख पदहरुको अल्पसूची (Short list)सार्वजनिक गरेको छ । समितिले विश्वविद्यालयका आङ्गिक क्याम्पसका साथै बहुमुखी क्याम्पसहरूका रिक्त क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि अल्पसूची सार्वजनिक गरेको हो ।

    त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० (२०८०/३/१२ सम्मको संशोधन सहित) की परिच्छेद ५२ को नियम १८५(२) बमोजिम त्रि.वि. मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र संकायअन्तर्गतका आङ्गिक क्याम्पसका साथै बहुमुखी क्याम्पसहरूका रिक्त क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ को ३९(५) (ख) बमोजिम आवेदन दिने उम्मेदवारहरूमध्ये बाट वर्णानुक्रम अनुसारको अल्पसूची (Short List) र प्रस्तुति तथा अन्तर्वार्ताको मिति, समय र स्थान प्रकाशित गरिएको जानकारी दिएको छ।

    हेर्नुस सुची !

    FB_IMG_1734879369671.jpgFB_IMG_1734879371027.jpgFB_IMG_1734879372769.jpgFB_IMG_1734879375271.jpg

    images
    आइतवार, पौष ७ २०८१११:२३:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार