Jul 29 2026 | २०८३, श्रावण १३ गते

मावी तृतीय श्रेणीमा शिक्षक पदका लागि आवेदन माग।

मावी तृतीय श्रेणीमा शिक्षक पदका लागि आवेदन माग।

  • 807
    SHARES

  • मावी तृतीय श्रेणीमा शिक्षक पदका लागि आवेदन माग।

    पुस, २८ गते/काठमाडौं। शिक्षक सेवा आयोग माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाका लागि आवेदन माग गरेको छ । आयोगको पुस २६ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो ।

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट पुस २८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सकिने आयोगले जनाएको छ ।

    उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np डाउनलोड/सूचना/ विज्ञापनबाट प्राप्त गर्न र हेर्न सकिनेछ ।

    यस्तो छ बिज्ञापन ।

    FB_IMG_1736654671942.jpgFB_IMG_1736654673243.jpgFB_IMG_1736654674433.jpgFB_IMG_1736654678095.jpgFB_IMG_1736654679447.jpgFB_IMG_1736654680725.jpg

    images
    आइतवार, पौष २८ २०८१०९:५४:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार