Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल खुला विश्वविद्यालय द्धारा भर्ना खुला, घरमै बसेर अध्यन गर्न सकिने !

नेपाल खुला विश्वविद्यालय द्धारा भर्ना खुला, घरमै बसेर अध्यन गर्न सकिने !

  • 3.9K
    SHARES

  • नेपाल खुला विश्वविद्यालय द्धारा भर्ना खुला, घरमै बसेर अध्यन गर्न सकिने !

    नेपाल खुला विश्वविद्यालय ( Nepal Open University - NOU ) केन्द्रीय कार्यालय मानभवन ललितपुर द्धारा भर्ना खुला, घरमै बसेर पनि अध्यन गर्न सकिने भएको छ। यस बिश्वबिधालय विभिन्न संकायका कार्यक्रममा सेमिस्टर प्रणाली अन्तरगत २०७७ हिउदे सत्रको प्रथम सेमिस्टर को लागि आवेदन खुल्ला गरिएको हो ।

    भर्ना आवेदनका लागि बिश्वबिधालयको वेबसाइट www.nou.edu.np बिस्तृत हेर्न सकिने व्यवस्था गरेको छ ।

    हेर्नुस सुचना सहित  !

    Bachelor,-Master-and-M.Phil.-Level-Admission-Open---Nepal-Open-University.png

    images
    सोमवार, फाल्गुण १७ २०७७०८:३३:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार