Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (हेर्नुस् सुची)

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (हेर्नुस् सुची)

  • 1.2K
    SHARES

  • कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (हेर्नुस् सुची)

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

    बोर्डका अनुसार १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति २०८१ फागुन २८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो । परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ। 

     

    परिक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुस्।

     

    images
    सोमवार, चैत्र ३ २०८१०६:५०:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार