Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त।

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त।

  • 1.1K
    SHARES

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त।

    ४ चैत, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् ।

    प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।

    वाग्ले यसअघि काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) मा एसोसिएट डिन थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन् । उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन् ।

    images
    सोमवार, चैत्र ३ २०८१०८:०२:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार