Jul 27 2026 | २०८३, श्रावण ११ गते

दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपाल शिक्षक महासंघले शुरु गर्यो रिले अनशन।

दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपाल शिक्षक महासंघले शुरु गर्यो रिले अनशन।

  • 1.5K
    SHARES

  • दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपाल शिक्षक महासंघले शुरु  गर्यो रिले अनशन।

    चैत, ७ गते/ काठमाडौँ। सरकारले नेपाल शिक्षक महासंघ संग गरेको सहमति कार्यान्वयन गर्न दवाब दिने उदेश्यले घोषणा गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनशन शुरु गरेको छ।

    FB_IMG_1742440560143.jpg

    रिले अनशन बिहान ८ बजेदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शुरु गरेको हुन्।

    रिले अनशन चैत १५ गते सम्म चल्ने छ। भने तत् पश्चात् चैत २० गते देहि काठमाडौ केन्द्रित आन्दोलन गर्ने महासंघले जनाएको छ।

    महासंघले यसअघि मुख्य राजनिती दलको केन्द्रीय कार्यलयहरुमा दर्ना समेत दिएका थिए।

    images
    बिहिवार, चैत्र ६ २०८१०९:१३:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार