Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक आन्दोलन: अनशनको पाँचौ दिन जारी ।

शिक्षक आन्दोलन: अनशनको पाँचौ दिन जारी ।

  • 862
    SHARES

  • शिक्षक आन्दोलन: अनशनको पाँचौ दिन जारी ।

    ११ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघद्वारा घोषित दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसनको पाँचौ दिन शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् ।

    चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले १५ चैतसम्म रिले अनशनमा बस्ने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए। ‘विगतमा भएको सहमति सम्बोधन हुनेगरी विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न दबाब स्वरुप अनशनमा बसेका अध सुवेधिले बताए।

    अनशन पश्चात् चैत २० गते देहि काठमाडौ केन्द्रित आन्दोलन गर्ने महासंघको तयारी छ। महासंघले यसअघि मुख्य राजनिती दलको केन्द्रीय कार्यलयहरुमा दर्ना समेत दिएका थिए।

     

    images
    सोमवार, चैत्र १० २०८१०९:४९:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार