Jul 27 2026 | २०८३, श्रावण ११ गते

निमावि तृतीय श्रेणिको शिक्षक पदका लागि बिज्ञापन खुला। (यहाँबाट हेर्नुस्)

निमावि तृतीय श्रेणिको शिक्षक पदका लागि बिज्ञापन खुला। (यहाँबाट हेर्नुस्)

  • 967
    SHARES

  • निमावि तृतीय श्रेणिको शिक्षक पदका लागि बिज्ञापन खुला। (यहाँबाट हेर्नुस्)

    चैत, १४ गते/ काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यामिक (निमावि) तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको हो।

    सामुदायिक विद्यालयको निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा निम्न उल्लिखित माग पद सङ्ख्यामा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले दर्खास्त आह्वान गरिएको आयोगले जनाएको छ।

    योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np बाट अनलाइन दरखास्त दिनसक्ने छन्।

    आयोगले जनाए अनुसार २०८२ बैशाख १२ गतेसम्म नियमित र सोही १९ गतेसम्म दोब्बर दस्तुर बुझाई आवेदन फाराम भर्न सकिने छ। यस्तो छ, निमावि तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन।

    FB_IMG_1743036748221.jpgFB_IMG_1743036749853.jpgFB_IMG_1743036751347.jpgFB_IMG_1743036752721.jpgFB_IMG_1743036754240.jpgFB_IMG_1743036755819.jpgFB_IMG_1743036757461.jpg

    images
    बिहिवार, चैत्र १३ २०८१०६:५६:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार