Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारीमा प्रा.डा. खड्ग केसी

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारीमा प्रा.डा. खड्ग केसी

  • 816
    SHARES

  • त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारीमा प्रा.डा. खड्ग केसी

    बैशाख, २ गते/ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिनु भएको छ ।

    त्रिविको कुलपति समेत रहनु भएका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिनु भएको हो । प्रा. डा. केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।

    केसी अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारीमा रहनेछन् ।

    images
    मंगलवार, बैशाख २ २०८२०४:०४:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार