सोमवार, बैशाख ८ २०८२
८ वैशाख, काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बताइएको छ।
भट्टराई शिक्षकहरुको माग पूरा गर्नुपर्ने पक्षमा थिइन्। आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।