Oct 03 2026 | २०८३, आश्विन १७ गते

दैलेखमा केन्द्राध्यक्षले दिए राजीनामा । (राजिनामा पत्रसहित)

दैलेखमा केन्द्राध्यक्षले दिए राजीनामा । (राजिनामा पत्रसहित)

  • 432
    SHARES

  • दैलेखमा केन्द्राध्यक्षले दिए राजीनामा । (राजिनामा पत्रसहित)

    काठमाडौ। दैलेखको आठबीस नगरपालिकाको तिलेपाटास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले कक्षा १२ को परीक्षाको केन्द्राध्यक्षबाट राजीनामा दिएका छन् । प्र.अ. उपाध्यायले शिक्षक आन्दोलनलाई समर्थन गर्दै केन्द्राध्यक्षबाट राजीनामा दिएका हुन् ।

    राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामापत्रमा हुकुमी शैलीमा परीक्षा केन्द्रमा जान आदेश दिइएको आरोप लगाइएको छ ।

    शिक्षक महासंघले परीक्षामा सामेल नहुन निर्णयसहितको सूचना जारी गरेपछि कक्षा १२ को केन्द्र नम्बर १०४२ को केन्द्राध्यक्ष पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन् । FB_IMG_1745325707408.jpgले

    images
    मंगलवार, बैशाख ९ २०८२०६:५८:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार