Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन हुने।

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन हुने।

  • 842
    SHARES

  • कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन हुने।

    काठमाडौं : बैशाख ११ गतेबाट संचालन हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सारेको हो।

    बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए। परीक्षा तालिका भने बुधवार सार्वजनिक गर्ने जानकारी दिएको छ।

    त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।

    images
    मंगलवार, बैशाख ९ २०८२०९:१२:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार