Oct 03 2026 | २०८३, आश्विन १७ गते

कक्षा १२ काे परीक्षाकाे संसोधित नयाँ तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ काे परीक्षाकाे संसोधित नयाँ तालिका सार्वजनिक (तालिकासहित)

  • 679
    SHARES

  • कक्षा १२ काे परीक्षाकाे संसोधित नयाँ तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौँ : राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको छ। बोर्डले आगामी बैशाख २१ गतेदेखि संचालन हुने परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको हो।

    यसअघि बोर्डले बैशाख ११ गतेदेखि परिक्षा हुनेगरि समयतालिका सार्वजनिकगरेकोमा शिक्षकहरुको आन्दोलनका कारण प्रधानमन्त्री केपी ओलीकाे निर्देशनमा परीक्षा सार्ने निर्णय गरिएको थियो।

    अब २१ वैशाख गतेदेखि जेठ २ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको छ।

    यस्तो छ तालिका।

    FB_IMG_1745404250106.jpgFB_IMG_1745404251533.jpg

    images
    बुधवार, बैशाख १० २०८२०५:२०:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार