Jul 27 2026 | २०८३, श्रावण ११ गते

पढाउन आउनु, नत्र राजिनामा दिनु - कालीगण्डकी गाउँपालिका

पढाउन आउनु, नत्र राजिनामा दिनु - कालीगण्डकी गाउँपालिका

  • 1.2K
    SHARES

  • पढाउन आउनु, नत्र राजिनामा दिनु - कालीगण्डकी गाउँपालिका

    काठमाडौ। गुल्मीको कालीगण्डकी गाउँपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य विद्यालयमा उपस्थित हुन र पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ।

    अनिवार्य विद्यालय सञ्चालन सम्बन्धमा पालिकाले एक सूचना जारी गर्दै बैशाख १४ गतेदेखि उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजीनामा दिन तथा सरुवा प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएको छ।

    हेर्नुस् सूचना ।

    FB_IMG_1745582294774.jpg

    images
    शुक्रवार, बैशाख १२ २०८२०५:४९:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार