Jul 27 2026 | २०८३, श्रावण ११ गते

आन्दोलनरत शिक्षक र सरकारविच बार्ता, शिक्षकका माग पूरा गर्ने सहमति ।

आन्दोलनरत शिक्षक र सरकारविच बार्ता, शिक्षकका माग पूरा गर्ने सहमति ।

  • 1.2K
    SHARES

  • आन्दोलनरत शिक्षक र सरकारविच बार्ता, शिक्षकका माग पूरा गर्ने सहमति ।

    काठमाडौ। आन्दोलनरत शिक्षक र सरकारविच सहमति भएको छ। बुधबार सरकार र शिक्षकवीच भएको बार्तामा शिक्षकका माग मन्त्रिपरिषद्ले सम्बोधन गर्ने सहमति भएको हो।

    स्रोतका अनुसार शिक्षकले बुझाएको नौ बुँदाअन्तर्गत नै नयाँ ड्राफ्ट तयार हुँदै छ । 'अब सहमतिको बुँदा ड्राफ्ट हुँदै छ । दुवै पक्ष त्यसलाई मन्त्रिपरिषद्‌मा लैजान सहमत भएका छन्', बैठकमा सहभागी एक नेताले भने, 'मोटामोटी सहमतिनजिक पुगेको सत्य हो ।'

    सरकार र शिक्षकले आजै सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको छ । 'राति १२ बजेसम्म बसेर भए पनि आजै टुंग्याउनेमा पुग्ने बताइएको छ।

     

    छाैँ', बैठकमा सहभागी अर्का एक नेताले शिलापत्रसँग भने ।

    images
    बुधवार, बैशाख १७ २०८२०७:१५:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार