Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को प्रयोगात्मक परीक्षा सम्बन्धी जानकारी :

कक्षा १२ को प्रयोगात्मक परीक्षा सम्बन्धी जानकारी :

  • 2.0K
    SHARES

  • कक्षा १२ को प्रयोगात्मक परीक्षा सम्बन्धी जानकारी :

    १. सम्बन्धित विद्यालयले नै आन्तरिक र बाह्य परीक्षक नियुक्ति गरेर प्रयोगात्मक परीक्षा संचालन गर्ने भनी तोकिएका विषयहरूको प्रयोगात्मक परीक्षा २०७८ बैशाख १५ गते भित्र सम्पन्न गरी प्राप्तांक २०७८ बैशाख मसान्त भित्र विद्यार्थीको नाम,रजिष्ट्रेशन नम्बर अनुसार क्रमबद्ध रूपमा मिलाई कार्यालयमा अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।

    २.प्रयोगात्मक परीक्षाका लागि कार्यालयले बाह्य परीक्षकको नियुक्ति गरी पठाउनु पर्ने भनी तोकिएका विषयहरूको प्रयोगात्मक परीक्षा २०७८ बैशाख मसान्तभित्र सम्पन्न गरी सोको प्राप्तांक २०७८ जेष्ठ १५ गतेभित्र अनिवार्य रूपमा कार्यालयमा उपलब्ध गराइसक्नु पर्नेछ ।

    कार्यालयले बाह्य परीक्षक नियुक्त गरी खटाउनु पर्ने भएकोले विद्यालयले २०७८ बैशाख ७ गतेभित्र परीक्षाको समय तालिका तय गरेर कार्यालयलाई अनिवार्य रूपमा सोको जानकारी गराउनु पर्नेछ ।

    images
    बुधवार, चैत्र ४ २०७७०७:०९:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार