Jul 27 2026 | २०८३, श्रावण ११ गते

इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि ।

इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि ।

  • 519
    SHARES

  • इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलव वृद्धि ।

    जेठ, १५ गते, काठमाडौँ ।नेपाल सरकारले शिक्षातर्फको कुल बजेट २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरेको छ।

    बजेटमा सरकारले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढाएको छ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास कार्यकर्ता र विद्यालय कर्मचारीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको अनुदान रकममा वृद्धि गरेको हो।

    images
    बिहिवार, जेठ १६ २०८२०४:३७:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार