बिहिवार, जेठ १६ २०८२
जेठ, १५ गते/ काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेश तहबाट सञ्चालन र व्यवस्थापन गरिने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसईई परिक्षा प्रदेश तहबाट सञ्चालन र व्यवस्थापन गर्ने जानकारी दिएका हुन्