Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिबिमा एम.फिल प्रत्यक्ष तथा अनलाईन मिश्रित भर्ना खुल्यो !

त्रिबिमा एम.फिल प्रत्यक्ष तथा अनलाईन मिश्रित भर्ना खुल्यो !

  • 2.1K
    SHARES

  • त्रिबिमा एम.फिल प्रत्यक्ष तथा अनलाईन मिश्रित भर्ना खुल्यो !

    काठमाण्डौं– त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय अन्तर्गत सञ्चालित एम.फिलमा प्रत्यक्ष तथा अनलाईन मिश्रित भर्ना खुलेको छ ।

    शैक्षिक वर्ष २०७७/०७८ का लागि ग्राएजुट स्कूल अफ एजुकेशनबाट सञ्चालन हुने एम.फिल भर्ना कार्यक्रमका प्रक्रियाहरु आजदेखि शुरु भएको हो ।

    फाराम बुझाउने अन्तिम मिति ०७८ वैशाख १५ गतेसम्म रहनेछ । विस्तृत जानकारीका लागि यसको वेबसाईट www.gsetu.edu.np मा हेर्न सकिन्छ ।

    images
    सोमवार, चैत्र ९ २०७७०५:०८:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार