Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउनुपर्छ: महर

नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउनुपर्छ: महर

  • 610
    SHARES

  • नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउनुपर्छ:  महर

    काठमाडौ। नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउनुपर्ने बताएका छन्। धनगढीमा बुधबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

    दशरथ चन्द मेडिकल विश्वविद्यालयलाई आवश्यक नीति ,कानुन निर्माण गरेर यथाशक्य छिटो सञ्चालन गर्नुपर्ने पनि उनले बताए।

    ‘हाम्रा विद्यार्थी मात्र विदेश जाने होइन, अब हामीले विदेशी विद्यार्थीलाई नेपालमा छात्रवृत्ति दिएर अध्ययनका लागि आकर्षित गर्ने नीति लिनुपर्छ। यहाँबाट ज्ञान लिएर फर्किने विदेशी विद्यार्थीहरू संसारभर नेपालका लागि अवैतनिक राजदूत बन्नेछन्। यसले हाम्रो जनपक्षीय कूटनीति (सफ्ट पावर) लाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ,’

     

    images
    बुधवार, जेठ २९ २०८२०४:५६:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार