Oct 03 2026 | २०८३, आश्विन १७ गते

काष्ठमण्डप एसईई फूटसल टुर्नामेन्ट असार ४ र ५ गते : पुरस्कर राशी ५५ हजार

काष्ठमण्डप एसईई फूटसल टुर्नामेन्ट असार ४ र ५ गते : पुरस्कर राशी ५५ हजार

  • 2.2K
    SHARES

  • काष्ठमण्डप एसईई फूटसल टुर्नामेन्ट असार ४ र ५ गते : पुरस्कर राशी ५५ हजार

    १ असार। काठमाडौंको कलंकिस्थित नेपाल काष्ठमण्डप सेकेण्डरि स्कुल/कलेजले एसईई फूटसल कप प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी असार ४ र ५ गते स्युचाटारको हाम्रो फूटसल मैदानमा हुने काष्ठमण्डप एसईई फूटसल कप टुर्नामेन्टको पुरस्कार राशी ५५ हजार रहेको छ।

    जसमा प्रथम हुने टिमलाई ३० हजार र द्वितीय हुने टिमलाई नगद रु.२० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्रको ब्यबस्था गरिएको प्रिन्सिपल पेशल लुइँटेलले जानकारी दिनुभयो। साथै अन्य विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडिहरुलाई नगद रु. १५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र दिने बताउनुभयो।

    उक्त टुर्नामेन्टमा प्रथम र द्वितीय हुने टिमलाई कक्षा ११ मा नि:शुल्क भर्ना गर्ने प्रिन्सिपल पेशल लुइँटेलले जानकारी दिनुभयो।

    IMG-20250615-WA0011.jpg

    images
    आइतवार, आषाढ १ २०८२०७:१२:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार