Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई २०८१ को ग्रेडबृद्धि परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)

एसईई २०८१ को ग्रेडबृद्धि परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)

  • 946
    SHARES

  • एसईई २०८१ को ग्रेडबृद्धि परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)

    असार, १४ गते/ काठमाडौँ। राष्ट्रिय परिक्षा बोर्डले एसईई २०८१ सालको माध्यमिक शिक्षा परीक्षाको ग्रेडबृद्धि (पूरक) को समय तालिका सार्वजनिक गरेको छ।

    बोर्डले आगामी साउन २९ गतेबाट शुरुहुने ग्रेडबृद्धि परिक्षाको तालिका सार्वजनिक गरेको हो।

    परीक्षा साउन २९ बाट भदौ ६ गतेसम्म संचालन हुने छन्। परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिनेछ ।

    यस्तो छ तालिका

    FB_IMG_1751072710185.jpgFB_IMG_1751072712969.jpg

    images
    शनिवार, आषाढ १४ २०८२०७:०८:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार