Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद व्यवस्थापन तालिम

विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद व्यवस्थापन तालिम

  • 270
    SHARES

  • विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद व्यवस्थापन तालिम

    भक्तपुर, असार २० । भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा शुक्रबार विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

    भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयमा हुन सक्ने घरेलुु स्तरको आगलागीको घटनालाई न्यूनीकरण गर्न विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामान्य आधारभूत विपद व्यवस्थापन तालिम संचालन गरेको बताउनुभयो ।

    अंग्रेजी शब्द डिसीपी र पासको व्यवहारिक प्रयोगको लागि आगलागीको वर्गीकरण, नियन्त्रणको सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक प्रशिक्षण दिएको उक्त उक्त विपद व्यवस्थापन तालिममा वडा नं १ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका ३० जना शिक्षक तथा कर्मचारीको उपस्थिति रह्यो ।

    images
    शनिवार, आषाढ २१ २०८२०९:४६:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार